कताबाट त्यो याहुमा
फुत्त आउछ र
सोध्छ - दाई भात
पाक्यो ।
मैले भने - पाक्यो ।
त्यो - के पकाउनु
भयो ।
म - च्वाचेको मासुमा रायोको
साग , गोलभेडाको अचार
आनि डल्ले खुर्सानी
। खाने भए
आइज ।
त्यो - के हो
दाइ खानामा पनि
एकल पहिचान ।
म - जे भए
नी भन आउछस
की आउदैनस खाने
बेला भयो ।
त्यो - आउदिन दाई , काममा
जानु छ ।
म - अनि के
पकाइस ।
त्यो - आफ्नो त अखण्ड
छ दाइ ।
म - लौ फेरि
यो अखण्ड के
ल्याइस ।
त्यो - उही त
हो नी दाइ
पिज्जा ।
म - ए अनि
के छ नी भोलि
को प्रोग्राम ।
त्यो - के हुने
दाई , दिउसो म
पनि मज्जाले पकाएर
खाने , बेलुकी चाइ साथिको
मा खाने प्रोग्राम
छ । फुर्सद
भए आउनु ।
म - यो हप्ता
आउदिन, मौसम् राम्रो छैन्
। के पकाउने
भैस
त्यो - के हुने
दाई कोइ खसी
नखाने , कोइ बङुर
नखाने नेपालिहरूको ताल
अब उही कुखुरा
। तर त्यो
ग्याम्बे चाँही सबैले हान्छन
। बहु पहिचानमा
दाइ ।
म - अनि बेलुकी
चाँही झ्याप मा हो
।
त्यो - होईन दाई
एउटा भेते ले
बोलाको छा त्यसैको
मा जाने ।
टन्न बिफ हान्ने
।
म - त बिफ
पनि दिन्छस , बाउले
थाहा पाए हान्लानी
।
त्यो - थाहा त
कहाँ दिन्छु र
दाइ । म यो नेपालि
ग्याङमा त खान्न
त्यहि भेतेहरू सग
मात्र हो ।
म - ए पारा
राम्रो
रहेछ् नी ।
यता खाँदै नखाने
उता चाँही तलाई
बिफ नभै नहुने
त्यो - हा हा
दाई , यो चाँही
गौरबशाली स्टाइल हो के ।।
ha ha ha....
ReplyDelete